Tunnel at Nagdhunga, Kathmandu.(Nepal)

March 28, 2017
TUNNEL AT NAGDHUNGA, KATHMANDU.(NEPAL)
के त्रिभुवन राजपथ नागढुंगामा सुरुंग मार्ग बनाउन जरुरी छ ?
नेपालको विकास र समृद्धिको लागि सुरुंग प्रविधि अपरिहार्य भन्नेमा दुई मत नहोला । पहाडी देसमा यातायात र जलश्रोत(सिचाई र जलविद्युत) को विकासमा यसको थप महत्व छ ।
के त्रिभुवन राजपथ नागढुंगामा सुरुंग मार्ग बनाउन जरुरी छ? यसको सट्टा सीतापाइला- भीमढुङ्गा महेशफाँट-धार्के नया highway बनाएको राम्रो होलाकी socio-economist हरुले अविलम्ब विचार गरोस। socio-economic benefit कुनमा छ अध्ययन गरेर निर्क्योल गरोस।
नया highway बनेमा सडक नभएको ठाउँमा सडक सञ्जाल थपिन्छ।वरीपरीको गाउँमा सडक सुविधा र धार्के-काठमांडौ वैकल्पिक सडक ।
सुरुंग मार्ग सडक भएकै ठाउँमा बन्ने भएकोले बाटो छोटो हुने सिवाय अरु फाइदा देखिदैन। सुरुंग अनुदानमा बन्ने भएकोले कमसेकम तीनचार गुणा महँगो हुनेमा दुई मत नहोला ।बनेको खण्डमा नजिर बन्नगइ पछि बन्ने सुरुंग महँगो बन्न जान्छ ।
उदाहरणलागि कुलेखानी project : यसको feasibility US$ 766/KWमा भएकोहो तर विविन्न बहानामा
US$ 2000+(2400सम्म)/ KW पु-याए(corruption) फलस्वरूप US$ 2000/KW औसत मूल्य बन्नगई ,जनताले विद्युतको लागि बढी मूल्य चुकाउन बाध्य भएका छन् ।
त्यसैले socio-economist हरुले अविलम्ब socio-economic benefit को लागि benefit/cost ananalysis गरोस।भविष्यमा सरकारले हचुवा भरमा निर्णय नगरोस ।
Tunnel unit सडक विभागलाई भन्दा खानी तथा भौगर्भिक विभागलाई जिम्मा दिएमा सो विभाग थप सकृय हुनेछ। machinery भन्ने बितिकै सडक विभागको mechanical division सम्झने पुरानो मनस्थितिबाट माथि उठ्न सक्नु प-यो। tunnel बनाउने,खनिज पदार्थ उत्खनन र प्रसोधन को लागि चहिने machine चलाउने र मर्मतको बारेमा mining engineer लाइ जरुर पनि ज्ञान हुन्छ ।खानी विभागमा पनि mechanical division पक्कैपनि छ होला चाहिए mechanical इंजिनियर राखी expansion गर्ने । tunnelling मा भौगर्बिक अध्ययन नगरी नहुने र खनिज पदार्थको पनि अन्वेषण गर्न सकिने भएकोले यसलाइ खानी तथा भौगर्भिक विभागलाई जिम्मा लगाएको राम्रो।
(यो व्यक्तिगत विचार हो )
A comparative study of Nagdhunga tunnel project(2-lane) and Chenani-Nashri tunnel in India should be made to ascertain the cost of Nagdhunga tunnel project.
Chenani-Nashri(Jammu & Kashmir) Twin Tunnel the longest highway tunnel(10.89 Km) in India, costing Rs 2519 crore.
(Revised cost: Rs 3720 crore)
Features: The main tunnel 13 m in diameter(4-lane) while the parallel escape tunnel is 6m in diameter(2-lane}.
The main and escape tunnel are connected by 29 cross passages at intervals of every 300 meters.
Integrated traffic control system.
FM rebroadcast system.
cost per Km: Rs 231.31 Crore(IC)
revised cost: Rs 341.59 Crore(IC)
Rs 370.1 Crore(NC)
Rs 546.544 Crore(NC)



 (यो व्यक्तिगत विचार हो )

Comments

Popular Posts