Skip to main content

Posts

Featured

कुरा "विकास" को :-संदर्व सडकको,

कुरा "विकास" को :-संदर्व सडकको, सायद 2016/17 सालको कुरा(2018 मा बनेको घरको मोहडा नयाँ प्रस्तावित सडक तिर पारी निर्मांण गरिएको छ), भवन विभागका दुई इंजिनियरहरुले, कालान्तरमा काठमाडौ, नयाँ-सडकको दुर्दसा हुने देखेर यसको लागि एउटा approach/outlet खोल्न योजना तयार गरेछनl सायद इन्द्रचोक र मरूटोल तिर वाट अप्ठ्यारो हुने हुनाले जुद्ध शमशेरको सालिक वाट दक्षिण गएको बाटोलाई extend गरी टेकु-त्रिपुरेश्वर सडकमा जोड्ने योजना बनाएका रहेछन l उ बेला भोटेबहाल स्याल कराउने फांट, खेतैखेत थियो। योजना 2045/46 सालमा दुई मध्ये एक इंजिनियर (भवन विभागका डि. चि) वाट सुन्ने अवसर पाइयो र योजना पनि धेरै राम्रो/स्तरीयनै देख ीन्थ्यो l योजना अनुसार 4/5 घर अधिग्रहण गरी "खिढल" (सर्वजनिक ढल) माथि-माथि नयाँ बाटो खोल्ने र टेकु-त्रिपुरेश्वर सडकमा छिचोल्नेl यसवाट हुने प्रमुख फाइदा हरुमा नयाँ-सडक आवत-जावतमा सुविधा /नयाँ सडकको वजार विस्तार भोटे बहाल, टेकु त्रिपुरेश्वर हुदै कालिमाटी पुग्ने र भोटेबहाल क्षेत्रको योजनावद्ध विकास हुन सक्ने थिए l तर योजना कार्यान्वयन हुन सकेन l योजना कार्यान्वयन हुन नसकेको कारण यस्

Latest Posts

Tunnel at Nagdhunga, Kathmandu.(Nepal)

Project Bank.(Nepal)